Header AD

पोर्नस्टारसँग एक महिना

प्रतिस्पर्धा पनि अनेक प्रकारका हुन्छन् । रूसका एक युवकले अनलाइन प्रतिस्पर्धा जितेपछि अनौठो पुरस्कार पाए । १६ वर्षीय रुस्लान स्केड्रिनले चर्चित पोर्न स्टार इकाटेरिना माकारोभासँग एक महिना मस्कोस्थित होटलमा सँगै बिताउने पुरस्कार प्राप्त गरेका हुन् ।

रुस्लानले बालकलाकारका रूपमा अभिनय गर्दै आएका छन् । उनले एउटा नयाँ वेवसाइटको इन्टरनेट गेम खेल्ने क्रममा उक्त पुरस्कार जितेका हुन् । रुस्लानले पोर्नस्टारसँग एक महिना होटलमा बिताउन पाएको अवसरप्रति उनका आमा र दिदी भने खुसी छैनन् । रुस्लानकी आमाले आफ्नो छोरालाई एक लाख रुबल दिनुपर्ने माग गरेकी छिन् । ‘मैले सूरुमा यो कुरा पत्याइन ।’ रुस्लानले भनेका छन्– ‘जब यो कुरा सत्य भएको पत्ता लाग्यो, मैले अनलाइनलाई धन्यबाद दिएँ ।’ 



पोर्नस्टारसँग एक महिना पोर्नस्टारसँग एक महिना Reviewed by Admin on 12:41 PM Rating: 5

No comments

Post AD